“घण्टी चिन्हबाट रिजालको उम्मेदवारी घोषणा: २७ वर्षको कर्मथलोबाट परिवर्तनको अठोट”

तुलसीपुर । विगत २७ वर्षदेखि दाङको पश्चिम भूगोललाई कर्मथलो बनाएर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय हरिप्रसाद रिजालले दाङ क्षेत्र नं.–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ । आफ्नो गाउँ–ठाउँको माटोसँग जोडिएर निरन्तर संघर्षरत रिजालले पछिल्लो १० वर्षदेखि